accelerator in nepal

Accelerator in Nepal

About the programme

This Six-month Aadhyanta Accelerator Program, in partnership with Sahaj-NAMDP (Nepal Agricultural Market Development Programme), FNCCI Koshi Province aims to improve the competence of agricultural enterprises to scale up and be investment ready. The programme is designed for high-growth-potential Agriculture, tourism, and digital services SMEs from koshi province. The interventions seek to boost the province's startup and entrepreneurial dynamics, promoting increased economic activity and innovation. At the end of the programme, 10 enterprises will be investment-ready.
Slide
६ महिनामै लगानीयोग्य !!

कोशी प्रदेशका कृषि उद्यमी, डिजिटल उद्यमी, र पर्यटन उद्यमीहरूका लागि :
- एकल प्रशिक्षण
- विशेषज्ञ नेटवर्कमा पहुँच
- व्यवसाय केन्द्रित परामर्श
- लगानीको अवसरहरू

Investment Ready in 6 months
Investment Ready in 6 months

Koshi Province agri-entrepreneurs, Digi-entrepreneurs, Tourism-entrepreneurs :
- One-to-one coaching
- Access to expert networks
- Access to strategic expertise
- Investment opportunities

previous arrow
next arrow

The Imperative

Koshi Province has a strong foundation and is the richest in terms of agriculture, tourism, and digital services. The province has enormous potential for the development of agriculture, tourism and digital services. With the right interventions, the province stands a great chance of becoming a successful and independent region of the nation.

Who is it for?

This is an intensive acceleration programme for high-growth potential agri-entrepreneurs, digi-entrepreneurs and tourism-entrepreneurs in Koshi Province with an innovative and scalable business model. If you have proven entrepreneurial experience and are now seeking investment to scale your business this is the programme for you.

Why Sign up?

The accelerator programme will offer tailored workshops for selected entrepreneurs alongside:
  • Access to Mentorship
  • Networking Opportunities
  • Funding Opportunities
  • Branding and Visibility
  • Support for Innovation

  • After this six-month programme, you will be ready to seek investment! More importantly, by the end of the programme, you will have an effective pitch deck and a thorough investment memorandum based on comprehensive due diligence that you can share with your potential investors’ pool.

    FAQs

    कृषि,पर्यटन, डिजिटल सेवाहरू उद्यमहरूको क्षमता अभिवृद्धि गर्न,  लगानीको लागि तयार बनाउनका लागि कोशी प्रदेश बाट उच्च वृद्धिको सम्भाव्यता भएका कृषि, डिजिटल सेवाहरू, पर्यटन उद्यमहरूलाई लक्षित गर्दै आध्यन्त र साझेदारहरू, सहज-एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम), एफएनसीसीआई कोशी प्रदेश , र कोशी प्रदेश को लगानी प्राधिकरणले सञ्चालन गरिरहेको ६ महिनाको एक्सिलेरेटर कार्यक्रम हो। कार्यक्रमको अन्त्यमा १० वटा कृषि, पर्यटन र डिजिटल सेवाहरू मा आधारित उद्यमहरू लगानीका लागि तयार हुनेछन्।

    – कोशी प्रदेश का उच्च वृद्धिको सम्भावना भएका, र नवीन विचार र विस्तारको सम्भावना भएको व्यवसायिक मोडेल भएका कृषिसंग प्रत्यक्ष अथवा अप्रत्यक्ष व्यवसायिक रुपमा जोडिनुभएका उद्यमीहरू सहभागी हुन सक्छन्। यदि तपाईंले आफ्नो उद्यमशीलताको अनुभव प्रमाणित गर्नुभयो र तपाईंको व्यवसायलाई विस्तार गर्न लगानी खोज्दै हुनुहुन्छ भने यो तपाईंको लागि नै लक्षित कार्यक्रम हो।

    – यस कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष भनेको महिला नेतृत्व भएका र सीमान्तकृत समुदायका संस्थाहरूको उत्थानमा केन्द्रित रहेको छ। यो कार्यक्रम यस्ता संस्थाहरूलाई थप प्रवर्द्धन र समर्थन प्रदान गर्न उद्देश्य राखेको छ, जसले गर्दा उनीहरूको व्यवसायिक सफलता र समाजिक समृद्धिमा थप योगदान दिन सकियोस्।

    कार्यक्रमको समयावधि ६ महिनाको रहनेछ जसमा, १२ हप्तासम्म प्रशिक्षण र मेन्टरशिपका कार्यशालाहरू सञ्चालन हुनेछन्।

    ऐक्सेलेरेटर कार्यक्रमले छनोट भएका उद्यमीहरूका लागि विविध विषयमा कार्यशालाहरू सञ्चालन गर्नेछ
    मेन्टरसिप
    नेटवर्किङ अवसरहरू
    लगानीका अवसरहरू
    मार्केटिङ र ब्रान्डिङ
    नवप्रवर्तन लागि समर्थन
    यसका अतिरिक्त, कार्यक्रमको अन्त्यमा, सम्भावित लगानीकर्ताहरूलाई भेट्न तपाईंसँग एक प्रभावकारी पिच डेक र आफ्नो व्यवसायको सम्पूर्ण जानकारी समेटिएको लगानी प्रस्ताव हुनेछ।

    यस कार्यक्रमको प्रमुख लक्ष्य भनेको तपाईंलाई लगानीको लागि तयार बनाउनु हो। यसका साथै हामीले तपाईंलाई स्वदेशी र विदेशी लगानीकर्ताहरू सम्म पहुँच पनि दिलाउँछौं। हामी तपाईंलाई सम्भावित लगानीकर्ताहरूलाई भेट्नको लागि तपाईंको लगानी प्रस्ताव र प्रस्तुतिकरणमा समेत प्रशिक्षण प्रदान गर्नेछौं। तपाईंको प्रस्तुति र व्यवसायको प्रकृति हेरेर लगानीकर्ताहरूले तपाईंको व्यवसायमा लगानी गर्न सक्नुहुन्छ।
    उद्यमीहरूलाई कुनै पनि शुल्क लाग्दैन। यस कार्यक्रमको लागत शुल्क प्रति सहभागी रू. २०,००,००० (बीस लाख) हो। तर यो शुल्क सहज कार्यक्रम र आध्यन्तले वहन गरिदिने हुनाले सहभागी उद्यमीहरूको लागि निःशुल्क गरिएको छ।

    ऐक्सेलेरेटर कार्यक्रमको लागि आवेदन दिन, तपाईं आध्यन्तको वेबसाइटमा जान सक्नुहुन्छ, https://www.aadhyanta.com/aadhyanta-accelerator/ त्यहाँ आवेदन फारम भरेर आवेदन गर्न सक्नुहुन्छ। फारमसंगै तपाईंको आफ्नो व्यवसाय, तपाईंको टिम, र भविष्यको योजनाहरू बारेमा जानकारी हरूपनि पेश गर्नु पर्नेछ।

    आवेदन पेस गरेपछि, सम्भावित सहभागीहरूको मूल्याङ्कन गरिनेछ र सर्टलिष्ट गरिएका उद्यमहरूलाई अन्तर्वार्ताको लागि आमन्त्रित गरिनेछ र १० जना उद्यमीहरूलाई छानिनेछ। छनौट सम्बन्धी अन्तिम निर्णय ०५ अगस्ट २०२४ सम्ममा हुनेछ र छनौट हुनुभएका उद्यमीहरूलाई सूचित गरिनेछ।

    आवेदन दिने अन्तिम मिति २३ जुलाई  २०२४ हो। त्यसपश्चात पठाइएका आवेदनहरूलाई स्वीकार गरिने छैन।

    Application Form

    Eligibility Criteria :

    Please review the following criteria to determine if your company is eligible to apply. Only proceed if all criteria are met.

    1. Minimum Paid-up capital of Rs. 20 Lakhs
    2. The industries should be from Agriculture, Tourism, and IT
    3. The company should be registered in Koshi Province
    4. The business should at least have more than 10 employees
    5. The company should be registered under Private Limited or Public Limited
    6. The company should at least have been running for 3 financial years.

    About Aadhyanta Fund Management

    Aadhyanta is a Nepali-owned fund mobilization platform with the mission to build a nurturing ecosystem for entrepreneurs and enterprises through a transformative approach to capital mobilization. It empowers entrepreneurs and enterprises with investment intelligence and integrative alliance enabling them to lead innovation. It is working to accelerate Nepal’s transition to middle-income status by making investments accessible and engaging enterprises

    About Sahaj-NAMDP

    The Nepal Agricultural Market Development Programme (NAMDP), also known as Sahaj operates under a bilateral agreement between the Government of Nepal and the Government of Switzerland. Sahaj is a Swiss Agency for Development and Cooperation (SDC) project, implemented by a consortium of Swisscontact (as the lead agency) and the Centre for Environmental and Agricultural Policy Research, Extension and Development (CEAPRED). The programme focuses on Koshi Province (the far-most eastern province).

    Partners

    Application Closed

    The application process for the Aadhyanta Accelerator program is now officially closed. We would like to thank all of the applicants who have submitted their applications for the program. Our team of experts will be carefully reviewing all of the applications received and will be in touch with the selected applicants as soon as possible.

    Get In Touch With Us.

    Galabet Portobet Deneme Bonusu Galabetguncelgirisi Galabetonlinecasino Galabetonlineslotoyna